The post दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र आस्था बचत तथा ऋण सहकारी संस्था बीच सम्झौता appeared first on Dirghayu Pokhara Hospital Pvt. Ltd..
]]>दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र पोखरा यातायात प्रा.लि. बिच स्वास्थ्य सम्झौता Read More »
The post दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र पोखरा यातायात प्रा.लि. बिच स्वास्थ्य सम्झौता appeared first on Dirghayu Pokhara Hospital Pvt. Ltd..
]]>हस्ताक्षर गर्ने क्रममा दीर्घायु पोखरा हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक राधा कृष्ण पोखरेल ले यो सम्झौता हामीलाई हाम्रा बिरामीहरूलाई अझ छिटो, सुविधाजनक, र सुरक्षित यातायात सेवा प्रदान गर्न मद्दत गर्नेछ । विशेषगरी, आपतकालीन अवस्थामा हाम्रो एम्बुलेन्स सेवा अझ प्रभावकारी बन्नेछ । हामी यातायात कम्पनीसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौं र यो साझेदारीले हाम्रो सेवा गुणस्तरमा सुधार ल्याउनेमा पूर्ण विश्वास रहेको बताउनु भएको छ ।
यस्तै पोखरा यातायात प्रा.लि. का प्रबन्ध निर्देशक देबि प्रसाद कुईकेलले अस्पतालसँगको यो सम्झौता हाम्रो कम्पनीको लागि एक ठूलो अवसर हो । हामीले अस्पताललाई समयमै सेवा उपलब्ध गराउन र बिरामीहरूको यातायातलाई थप सुरक्षित र आरामदायक बनाउन प्रतिबद्ध छौँ । यो साझेदारीले दुवै पक्षलाई लाभान्वित गर्नेछ र हामी हाम्रो सेवा गुणस्तरलाई उच्चतम स्तरमा राख्न हरसम्भव प्रयास गर्ने समेत जानकारी दिनुभएको छ ।
सम्झौता अनुसार पोखरा यातायात प्रा.लि.मा आबद्घ चालक तथा सहचालक, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी दीर्घायु पोखरा हस्पिटल प्रा.लि. मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवाः रेडियोलोजी, फार्मेसी, प्रयोगशाला शुल्क, शल्यक्रिया शुल्क र बेड शुल्क लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्रथम पक्ष दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का अधिकृत शालिग्राम गौतम, लेखा प्रमुख रविन वास्तोला,मेट्रोन रिना लामिछाने र द्घित्तिय पक्ष पोखरा यातायात प्रा.लि. को तर्पmबाट कम्पनी सचिव जिबन प्रसाद पौडैल र दुर्घटना प्रमुख सूर्य गूरुङको उपस्थिति रहेको थियो ।
The post दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र पोखरा यातायात प्रा.लि. बिच स्वास्थ्य सम्झौता appeared first on Dirghayu Pokhara Hospital Pvt. Ltd..
]]>The post दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र मुक्तिनाथ विकास बैंक लि. बिच विशेष स्वास्थ्य सम्झौता appeared first on Dirghayu Pokhara Hospital Pvt. Ltd..
]]>The post दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र सांग्रिला डेभलपमेन्ट बैंक लि. बिच विशेष स्वास्थ्य सम्झौता appeared first on Dirghayu Pokhara Hospital Pvt. Ltd..
]]>The post दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र सानिमा बैंक बिच विशेष छुट प्रदान गर्ने सम्झौता appeared first on Dirghayu Pokhara Hospital Pvt. Ltd..
]]>The post दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. बिच विशेष छुट प्रदान गर्ने सम्झौता appeared first on Dirghayu Pokhara Hospital Pvt. Ltd..
]]>दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का प्रबन्ध निर्देशक राधा कृष्ण पोखरेल र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. सिर्जनाचोक शाखाका शाखा प्रबन्धक लेखनाथ गौतम द्वार हस्ताक्षरित उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारीक सदस्यहरूले उक्त अस्पतालबाट एक्स–रे शुल्कमा १०%, शल्यक्रिया शुल्कमा २०%, प्रयोगशाला शुल्कमा २०%, बेड शुल्कमा २०% र फार्मेसीमा पनि विशेष छुटको लाभ लिन सक्नेछन् ।
सो समारोहमा दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का तर्फबाट रिलेसन म्यानेजर शालिग्राम गौतम र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. का तर्फबाट कर्जा अधिकृत अमृत रेग्मी समेत उपस्थिति रहेको थियो ।
The post दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. बिच विशेष छुट प्रदान गर्ने सम्झौता appeared first on Dirghayu Pokhara Hospital Pvt. Ltd..
]]>